गैर आख्यान

सिरिजङ्गा, फाल्गुनन्द र इमानसिंह चेम्जोङका लेखोट

Price : INR 345.00

Description :

सिरिजङ्गा सिङ् थेवे याक्थुङ लिम्बु समुदायमा जन्मिएका एक महान् व्यक्तित्व थिए । उनी याक्थुङ पहिचानलाई जगेर्ना गर्न याङ्वरकदेखि सिक्किमसम्म सक्रिय रहे। सिक्किमका ठछाङ लामाहरूको हातबाट सहादत प्राप्त गर्नअघि सिरिजङ्गाले याक्थुङ भाषा, सिरिजङ्गा लिपि, मौलिक युमा धर्म र नीति शिक्षाको व्यापक प्रचारप्रसार गरेको इतिहासकारहरूले उल्लेख गरेका छन् । अतः सिरिजङ्गा सिद्ध थेवे समुदायको श्रद्धेय व्यक्ति हुन पुगेका हुन् । तत्कालीन समयको राजनीतिक, सामरिक, सभ्यताको टकरावहरूकाबीच उनी याक्थुङहरूको सभ्यता जोगाउने अभियानमा हिंडे । यसकारण पनि उनी देशकै एक अमूल्य निधि हुन् । राष्ट्रिय विभूति हुन् ।

याक्थुङ इतिहास र मुन्धुमका खोजकर्ता एवम् लेखक अर्जुनबाबु माबुहाङ र युवा सांस्कृतिक अभियन्ता एवम् सर्जक अमित थेवे मिहाङको लामो समयको खोज, स्थलगत अध्ययन र स्रोतको संकलनको परिणाम हो 'सिरिजङ्गा, फाल्गुनन्द र इमानसिंह चेम्जोङका लेखोट' नामक पुस्तक ।

Terms & conditions :

You May Also Like

सम्यक मन

Physical Product
INR 656.00

धुवाँको आगो

Physical Product
INR 345.00

हिप्पी

Physical Product
INR 330.00

१९८६ वास हराएपछि

product
INR 300.00

गोपाल्य

Physical Product
INR 780.00

This site was designed with Websites.co.in - Website Builder

WhatsApp

Safety and Abuse Reporting

Thanks for being awesome!

We appreciate you contacting us. Our support will get back in touch with you soon!

Have a great day!

Are you sure you want to report abuse against this website?

Please note that your query will be processed only if we find it relevant. Rest all requests will be ignored. If you need help with the website, please login to your dashboard and connect to support

;