गीत

गोपाल्य

Price : INR 780.00

Description :

यस किताबमा गोपाल योञ्जनका २४० ओटा गीत सङ्कलित छन् । तर, यसलाई उनको सम्पूर्ण सङ्कलन हो भन्न नमिल्ला । किनभने अहिले पनि उनका रचनाहरू भेटिने क्रम जारी नै छ । गोपालको निधनपछि परिवार शोकमै हुँदा उनका गीतहरूको एउटा नोटबुक उनको स्टुडियोबाटै हराएको थियो । तर थाहा छैन, त्यस नोटबुकमा उनले कति ओटा गीत कोरेका थिए? उनका कतिपय रचना अझै हराएकै अवस्थामा छन् । दार्जीलिङस्थित कला मन्दिरको कालखण्डमा रचित गीत, गीतिनाटक र नाटकहरूको मूलकापी नै भेटिइरहेको छैन । ती रचनाका केही अंश उनका समकालीनहरूबाट सुन्न पाइएको थियो । यसै क्रममा कला मन्दिरका दिनहरूका गीत, गीति नाटक तथा नृत्यनाटिकाहरूका बारे सक्दो जानकारी दिनुभएकोमा तेजेन्द्र गुरूङ, दुर्गा बद्री खरेल र वसन्त क्षेत्रीलाई मैले धन्यवाद दिनैपर्छ । यस किताबका लागि गीतहरू कम्पाइल गर्ने, टाइप गर्ने, शुद्धाशुद्धि गर्ने क्रमदेखि प्रकाशनमा ल्याउने समयसम्म विभिन्न तवरमा साथ दिने विप्लव प्रतीक, सङ्गीता लामा, गोपाल तिवारी, अस्मिता मानन्धर तथा छोरा अहिंसा, छोरी सिर्जना, नातिनी नवश्री अनि दिदी चम्पा योञ्जनलाई पनि विशेष धन्यवाद ।

Terms & conditions :

You May Also Like

सिरिजङ्गा, फाल्गुनन्द र इमानसिंह चेम्जोङका लेखोट

Physical Product
INR 345.00

धुवाँको आगो

Physical Product
INR 345.00

हिप्पी

Physical Product
INR 330.00

सम्यक मन

Physical Product
INR 656.00

१९८६ वास हराएपछि

product
INR 300.00

This site was designed with Websites.co.in - Website Builder

WhatsApp

Safety and Abuse Reporting

Thanks for being awesome!

We appreciate you contacting us. Our support will get back in touch with you soon!

Have a great day!

Are you sure you want to report abuse against this website?

Please note that your query will be processed only if we find it relevant. Rest all requests will be ignored. If you need help with the website, please login to your dashboard and connect to support

;